एनआरएनएको अध्यक्षमा उठ्ने कुल आचार्यको घोषणा

विकल्प न्युज/ बेनी असाेज ४ गते ।  गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा उठ्ने कुल आचार्यले घोषणा गरेका छन्। एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ। उनले पर्वत पुगेर आइतबार आफू एनआरएनएको महाधिवेशनमा अध्यक्ष पदमा लड्ने बताएका हुन्। उनको गृहजिल्ला पर्वत हो। उनी जलजला गाउँपालिका ७ धाइरिङका हुन्। आचार्य लामो … Continue reading एनआरएनएको अध्यक्षमा उठ्ने कुल आचार्यको घोषणा